गृहपृष्ठ ∕ प्रदेश खबर ∕ तनहुँको भानुमा चितुवा आतंक-चितुवाको आक्रमणबाट एक बालक घाइते तनहुँको भानुमा चितुवा आतंक-चितुवाको आक्रमणबाट एक बालक घाइते भोला थापा क्षेत्री साउन १२, २०७६ गते २०:५२ मा प्रकाशित तनहुँको भानु नगरपालिका- २ मा फेरि चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छ्न । घाइते हुनेमा स्थानीय जोगिडाडाकी रामकुमारीको ६ वर्षीय छोरा होम राज सुनुवार रहेको स्थानीय मनोजकुमार श्रेष्ठले जानकारी दिए । साँझ ६ बजे तिरघर नजिक खेल्दै गरेको अवस्थामा चितुवाको आक्रमणमा परी घाइते भएको बताइएको छ ।घाइते बालक भानु नगरपालिका-२ स्थित लोहनी सारदा शिक्षा सदनमा कक्षा १ मा आध्यायनरत छ्न् । उनको घाँटी र काँधमा चितुवाले आक्रमण गरेको देखिन्छ । घाइते बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा प्राथमिक उपचार पछी थप उपचारका लागि भरतपुर रिफर गरिएको खबर छ ।क्याटेगोरी : प्रदेश खबर तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिसुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदामुख्यमन्त्री केदार कार्की सवार गाडीमा आक्रमणमेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप