गृहपृष्ठ ∕ सुचना प्रविधि ∕ फोन उठाउँदा किन हेलो भनिन्छ ? यस्तो छ रोचक इतिहास फोन उठाउँदा किन हेलो भनिन्छ ? यस्तो छ रोचक इतिहास दीप संञ्चार असोज १२, २०७८ गते २०:३२ मा प्रकाशित काठमाडौँ –आजको आधुनिक युगमा प्रायः हरेक मानिसको हातमा मोबाइल फोन छ। मोबाइल हाम्रो दैनिक जीवनमा अपरिहार्य बनिसकेको छ। यस्तोमा चाहे मोवाइलमा होस् चाहे ल्याण्डलाइन फोनमा सबैले फोन उठाउने बित्तिकै पहिलो बोल्ने शब्द हो, ‘हेल्लो’। तपाइँले कहिल्यै सोच्नुभएको छ, मानिसहरुले फोन उठाउँदा किन हेलो भनेर कुरा सुरु गर्छन् रु यो कहाँबाट सुरु भयो रुयसरी शुरु भयो हेलोको शब्दसर्बप्रथम अलेक्जेण्डर ग्राहम बेलले टेलिफोनको आविष्कार शुरू गरेका थिए। टेलिफोनको आविष्कारपछि ग्राहमले सबैभन्दा पहिले साथी वाटसनसँग कुरा गरेका थिए।टेलिफोनको आविष्कारपछि क्रमशः यसको प्रयोग शुरू भयो। त्यसक्रममा मानिसहरु “आर यू दियर” र ९ब्जयथ० भनेर कुराकानी शुरू गर्दथे। त्यस क्रममा थोमस एडिसनले यसलाई ज्भ्ीीइ शब्दको प्रयोग गरे।त्यस समय यी दुइ कुरामा मानिसहरु विभाजित भए समय क्रमसंगै पछि थोमसले भनेको “जभििय” नै धेरै प्रचलनमा आयो र अहिले सम्म त्यहि नै छ।तर यो किन कसरी भनियो भन्ने कुरा आज सम्म पनि प्रस्ट छैन। कसैले कसैले यो शब्द फोन निर्माता ग्राहम बेलकी प्रेमिकाको नामबाट आएको शब्द हो भनि दाबि गरेका छन्। तर त्यो समाचार झुट भएको छ। उनको प्रेमिकाको नाम कुनै त्यस्तो थिएन। त्यो एउटा मिथ्या मात्र थियो।क्याटेगोरी : सुचना प्रविधि तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल