गृहपृष्ठ ∕ समाज ∕ १५ वर्षीय रिक्सा चालक सुन्दर परियारको दु:ख लाग्दो कथा १५ वर्षीय रिक्सा चालक सुन्दर परियारको दु:ख लाग्दो कथा दीप संञ्चार असोज ८, २०७८ गते १४:४३ मा प्रकाशित काठमाडौँ –कुनै पनि पेसा सानो ठुलो हुदैन काम गरेरे खान को लागि कुनै लाज हुदैन । आफुले सके अनुसारको काम गर्न कहिले पछि हट्न हुदैन ।त्यस्तै एक जना दुख गरेर आफ्नो जीवन चलाइरहेका छन् १५ वर्षीय सुन्दर परियार। धादिंग घर भएका सुन्दर रिक्सा चलाउने काम गर्छन। पढ्ने रमाइलो गर्ने खेल्ने उमेरका उनि यात्रु हरु कहाँ छन् कहाँ पाइन्छ, भन्दै सबेरै उठेर निन्द्रामा हिड्छन । घरमा बिरामी बुवा र साना साना भाइ बैनी रहेका छन् आर्थिक अवस्था कमजोर भएपछी सुन्दरले काम खोजेर काम गर्न बाध्य भएका हुन्।बुवा बिरामी काम गर्न सक्क्दैनन भाइ बैनी साना, सुन्दर एउटाको कमाइले परिवार पाल्न पनि गार्हो छ। त्यसमाथि चाड आउदा त पिरको भारि आउँछ।तिन महिना अघि काठमाडौँ आएका सुन्दर दिनभर रिक्सा चलाउने काम गर्छन। उनको दैनिक ज्याला ३०० सय छ। साहुलाइ १०० दिन पर्छ। कतिपयले सानै देखेर लान सक्दैन भनेर चढ़दैनन् भने कोइ चढेका पनि सानोलाई हेपेर पैसा दिदैनन । महान चाड दशैं नजिकिदै गर्दा भाइ बैनीलाई नया कपडा किन्न चाहन्छन बुवालाई औषधी किन्न चाहन्छन। नेपालमा बाल श्रमको अनुमति नहुदा पनि बाध्य भएर काम गर्ने अवस्था पनि रहेको छ।क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहरपर्वतमा एक दम्पतिको विभत्स हत्या धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै