गृहपृष्ठ ∕ समाचार ∕ जसले पैसाको लागि आफ्नै आमाको प्राण लिए जसले पैसाको लागि आफ्नै आमाको प्राण लिए दीप संञ्चार असोज ६, २०७८ गते २०:४९ मा प्रकाशित काठमाडौँ –पैसाको विषयमा वि’वाद हुदा आफ्नै आमाको हत्या गर्ने प्रतिवादीलाई प्र’हरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ५ की ८२ वर्षिय बडालक्ष्मी राईलाई पैसाको विषयमा विवाद हुदा फलामको हम्मरले टाउकोमा हि’र्काएको स्विकार गरेका मृ’तककै कान्छो छोरा लक्ष्मण राईलाई सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।असोज ३ गते आईतबार आफ्नै घरमा टाउकोमा चो’ट लागेको अवस्थामा फे’ला परेकी बडालक्ष्मीको स्थानीयले अ’स्पताल लैजादै गर्दा बाटैमा मृत्यू भएको थियो । प्र’हरीले मृतकका छोरा लक्ष्मण राईलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको थियो ।अनुसन्धानका क्रममा राईले पैसाको विषयमा वा’दविवाद हुदा फलामको हम्मरले टाउकोमा हिर्काएको र सोही कारण बडालक्ष्मीको मुत्यु भएको स्विकार गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत सोलुखुम्बुले १० दिनको म्याद थप गरेको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसुन तस्करीमा फरार आरोपीको होटलमा छापा मारेर ३ जना अवैध…एनआरएनए अभियन्ता डीबी क्षेत्री माओवादीको केन्द्रीय सदस्यमा मनोनीत,शर्मा एसिया समन्वय…अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्युस्वदेश फर्किए कतारका राजा धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट सुन तस्करीमा फरार आरोपीको होटलमा छापा मारेर ३ जना अवैध हुन्डी कारोबारी पक्राउ एनआरएनए अभियन्ता डीबी क्षेत्री माओवादीको केन्द्रीय सदस्यमा मनोनीत,शर्मा एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्ज अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु