गृहपृष्ठ ∕ राजनीति ∕ प्रदेश १ मा २ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ? प्रदेश १ मा २ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ? दीप संञ्चार भदौ ३०, २०७८ गते २०:२० मा प्रकाशित काठमाडौँ –प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद विस्तार गरेका छन्। उनले बुधबार सरकारमा दुई मन्त्री र तीन राज्यमन्त्री थप गरेका हुन्।नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीले बुधबार नै शपथ लिएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारीसँग नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।शपथ लिनेहरुमा तुलसीप्रसाद न्यौपाने, हिरा थापा, लिलावल्लभ अधिकारी, ज्ञानेश्वर राजववंशी, उत्तमकुमार बस्नेत रहेका छन्। न्यौपाने आर्थिक मामिला तथा योजनामन्त्री बनेका हुन् भने थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनाइएको हो।त्यस्तै, अधिकारीलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री, राजववंशीलाई भूमि व्यवस्था, कृषि राज्यमन्त्री र बस्नेतलाई उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्री बनाइएको छ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ