गृहपृष्ठ ∕ समाचार ∕ नुनको मूल्य सुन्दा विश्व चकित ! के छ यसमा खास विशेषता ? नुनको मूल्य सुन्दा विश्व चकित ! के छ यसमा खास विशेषता ? दीप संञ्चार भदौ २८, २०७८ गते २१:५२ मा प्रकाशित एजेन्सी –नून खानामा स्वाद दिने पदार्थका रुपमा प्रयोग गरिन्छ। नूनको स्वाद बिना खानाको स्वादको कल्पना समेत गर्न सकिँदैन। खानाको स्वाद बढाउन नून किनेर ल्याउँनु पर्दछ। जुन २०÷२५ रुपैयाँमा आउँछ। तर के कुनै नून किन्न लाखौंको धनराशी पनि कम पर्ला।विश्वमा एक अनौठो नून छ जो एक केजीकै लाखौ पर्दछ। आइसलैन्डिक साल्ट नामक नूनको मुल्य अत्यन्त महंगो छ। यो विश्वको सबैभन्दा महंगो नून हो।तथापी धेरै सेफहरुको रोजाइमा यहि नून पर्ने गर्दछ। यो नून यति महंगो छ कि एक केजी यो नून किन्नु परे लगभग ८ लाख ३० हजार भारु अर्थात पौने १२ लाख नेपाली रुपैयाँ पर्दछ।आइसलैन्डिक साल्ट, आइसल्याण्डको उत्तर–पश्चिमी भागमा हातद्धारा बनाइन्छ। यो नून आइसल्याण्डको वेस्टफ्योर्ड्समा स्थित साल्टवर्क उद्योगमा तयार पारिन्छ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ