गृहपृष्ठ ∕ समाचार ∕ के तपाईलाई हजारको सट्टामा लेखिने k को अर्थ थाहा छ ? के तपाईलाई हजारको सट्टामा लेखिने k को अर्थ थाहा छ ? दीप संञ्चार भदौ २८, २०७८ गते २०:२१ मा प्रकाशित संसारमा भाषा कहाँबाट आयो त्यो त कसैलाई पनि थाहा छैन तर आजकल मानिस संसार घुम्ने भएकाले सबै ठाउँमा मान्य हुने शब्दहरु प्रयोग गर्न थालेको छ।त्यस्तै विश्वमा प्रयोग हुने शब्द हजारलाई k लेख्छौ किन थाहा छ? जस्तै १० हजार लेख्नुपर्यो भने हामी १०K लेख्छौँ? किन १०T लेख्दैनौँ ? यो शब्दको उत्पति यसरि भएको थियो विश्वभर अहिले कुनै पनि शब्द छोटकरीमा लेख्ने प्रचलन बढ्दै गएको छ।प्रायः मानिसले अहिले संख्यालाई छोटकरीमा लेख्न थालेका छन्। यदि कसैलाई १० हजार वा १० मिलियन लेख्नुपर्यो भने उनीहरु १०K र १०M लेख्न मन पराउँछन्। तर, प्रश्न यहाँ उठ्छ कि यदि मिलियनलाई M ले संकेत गर्ने हो भने हजारलाई T ले किन संकेत नगर्ने ? यो ‘K’ शब्द ग्रिकबाट आएको हो। यो ग्रिक शब्द ‘Chilioi’ बाट सुरु भएको हो।यसको मतलब हजार हुन्छ। पहिला ग्रिकमा हजारका लागि यसको प्रयोग हुन्थ्यो। बाइबलमा पनि यसको बयान गरिएको छ। ग्रिकपछि फ्रेन्चमा यो शब्दको प्रयोग हुन थाल्यो। जुन पछि गएर किलो बनाइयो।त्यसपछि किलोको प्रयोग हजारसँग जोडेर गर्न थालियो। त्यसैले कुनै पनि चिजलाई हजारले गुणा गर्नुपर्दा त्यहाँ किलोको प्रयोग गर्न थालियो। जस्तै– १ हजार ग्रामलाई १ किलो, १ हजार मिटरलाई १ किलोमिटर, १ हजार लिटरलाई १ किलोलिटर आदि। अर्थात १ हजारका लागि किलोको प्रयोग हुन थाल्यो। यही कारण किलो नै हजारको प्रतीक बन्यो अनि किलोलाई k लेख्न थालियो। यही कारण आज पनि हामी हजार छोटकरीमा लेख्दा K लेख्छौ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप