गृहपृष्ठ ∕ समाज ∕ संखुवासभा काण्ड सेलाउन नपाउँदै गुल्मीमा पनि उस्तै घटना संखुवासभा काण्ड सेलाउन नपाउँदै गुल्मीमा पनि उस्तै घटना दीप संञ्चार भदौ २८, २०७८ गते १९:४२ मा प्रकाशित काठमाडौँ –गुल्मीका शिवबहादुर पुलामीको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लास्थित २७ वर्षीय हिमबहादुर पुलामी र २१ वर्षीय हिमाल राहडी रहेका छन् ।गत बिहीबार गुल्मीको चन्द्रकोट गाउँपालिका–७ बतासे बस्ने ४८ वर्षीय पुलामीको कुटपिटपछि हत्या भएको थियो । बिहीबार कुटपिटपछि घाइते भएका शिवबहादुरलाई उपचारका लागि मजुवा ल्याइएपछि मृत्यु भएको थियो ।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कुटपिटमा संलग्नहरुलाई आइतबार साँझ पक्राउ गरिएको हो । प्रहरीका अनुसार कुटपिट गर्ने पुलामी मृतकका आफ्नै भतिजा हुन् भने राहडी मृतकका साढुभाइ हुन् ।प्रहरीका अनुसार गत भदौ २३ गते आरोपित दुई जना र मृतक शिवबहादुरबीच विवाद भएको थियो । २४ गते पनि उनीहरुबीच विवाद बढेर कुटपिट भएको थियो।पक्राउ परेका दुई आरोपितमाथि थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।पछिल्लो समय आफन्तबाट आफन्त नै मारिदै आएका छन् । केही दिनअघि मात्र पनि संखुवासभामा भएको सामुहिक हत्या पनि आफन्त (भतिज)कै संलग्नता रहेको थियो।क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहरपर्वतमा एक दम्पतिको विभत्स हत्या जेराे ईन्जिनियर माेटरसाईकल प्रा.लि काे ३ दिने बुलेट च्यारीटी राईड…महिलाले एक अर्काको सम्मान,इज्जत गर्ने बानीको आफूबाटेै सुरुवात गर्नुपर्ने- राजदूत… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने