गृहपृष्ठ ∕ समाचार ∕ एनआरएनए कोषाध्यक्ष पदका लागि दाहालको उम्मेदवारी एनआरएनए कोषाध्यक्ष पदका लागि दाहालको उम्मेदवारी दीप संञ्चार भदौ २८, २०७८ गते १९:११ मा प्रकाशित काठमाडौँ –गैरआवासीय नेपाली संघ एनआरएनएको कोषाध्यक्ष पदका लागि लोकप्रसाद दाहालले उम्मेदवारी दिने भएका छन् ।हाल संघको सह–कोषाध्यक्ष रहेका उनले अर्को कार्यकालका लागि कोषाध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । संस्थाको आर्थिक सुदृढीकरण र पारदर्शिताका साथै मित्यव्ययितालगायतका ठोस कार्ययोजनाका साथ आफू चुनावी मैदानमा खडा भएको दाहालको भनाइ छ ।बेल्जियममा स्थापित व्यवसायी उनको नेपालमा समेत विभिन्न क्षेत्रमा लगानी रहेको छ भने सामाजिक सक्षेत्रमा समेत उनले उल्लेखनीय काम गर्दै आएका छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल