गृहपृष्ठ ∕ राजनीति ∕ दीपक मनाङे भन्छन्- मेरो सम्पत्ति कति र कहाँ छ भन्ने आफैँ कन्फ्युज छु दीपक मनाङे भन्छन्- मेरो सम्पत्ति कति र कहाँ छ भन्ने आफैँ कन्फ्युज छु दीप संञ्चार भदौ २७, २०७८ गते २०:४६ मा प्रकाशित काठमाडौँ –गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङले आफ्नो सम्पत्ति कति छ भन्ने जानकारी नै नभएको बताएका छन् ।“म आफैँ कन्फ्युज छु कि मसँग के छ, के छैन भन्ने कुरा । मसँग सम्पत्ति छ, छैन भन्न मिल्दैन । तर, कहाँ छ भन्दा, फर्स्ट वाइफलाई दिइसकेको छु, छोराहरूका नाममा राखिएको छ ।अब त्यसलाई मेरो भनुँ भने समस्या आउँछ,” उनले भने । उनले आफ्नो पुरानो सम्पत्ति मुद्दा रहेको र त्याे सम्पत्ति पनि बढेको बताए । “अहिलेसम्म मसँग केही पनि छैन । भोलि कसैले दिन्छु भन्दै आउला,” दुई महिनाको कामका बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले भने, “मेरो पुरानो सम्पत्तिमा मुद्दा पनि छ । त्यो सम्पत्ति अहिले बढेको पनि छ ।” उनले सम्पत्ति शुद्धीकरण मुद्दाबाट आफूले सफाइ पाएको पनि बताए । गण्डकीका मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे पनि मनाङेले अझै गरेका छैनन् ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल