गृहपृष्ठ ∕ समाचार ∕ तालिबानद्वारा नयाँ सरकारको घोषणा, मुल्ला हसन अखुन्द नयाँ प्रधानमन्त्री तालिबानद्वारा नयाँ सरकारको घोषणा, मुल्ला हसन अखुन्द नयाँ प्रधानमन्त्री दीप संञ्चार भदौ २२, २०७८ गते २१:४९ मा प्रकाशित काठमाडौँ –तालिबानले मंगलबार साँझ अफगानिस्तानमा सरकार गठनको घोषणा गरेको छ। तालिबानका प्रवक्ताले मुल्ला हसन अखुन्दजादाले सरकारको नेतृत्व गर्ने बताएका छन्।मुल्ला हसनको नेतृत्वमा गठन हुने सरकारमा मुल्लाह याकूब रक्षामन्त्री र सिराज हक्कानी गृहमन्त्री हुनेछन्। तालिबानले १५ अगस्टमा काबुल कब्जा गरेको थियो। विगत केही दिनदेखि तालिबानले सरकार बनाउन खोजेको थियो। बीबीसी संवाददाता सिकंदर किरमानीका अनुसार मुल्ला बरादार अखुण्ड सरकारको उपप्रमुख हुनेछन्।तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठनको दाबी गरेको छ। तालिबानले सोमबार पञ्जशिर कब्जा गरेको पनि घोषणा गरेको थियो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप