गृहपृष्ठ ∕ समाचार ∕ सैनिक हुद्दा गुरुङको हत्यामा संलग्न उनकै साथीलाई २५ वर्ष कैद सजाय सैनिक हुद्दा गुरुङको हत्यामा संलग्न उनकै साथीलाई २५ वर्ष कैद सजाय दीप संञ्चार भदौ १७, २०७८ गते २०:५८ मा प्रकाशित काठमाडौँ – नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या अभियोगमा सैनिक जवान गंगाधर ढकाललाई जन्मकैदको फैसला भएको छ।समरी जनरल सैनिक अदालतले ढकाललाई हत्या सम्बन्धी कसुरमा दोषी ठहर गर्दै जन्म कैद ९२५ वर्ष० र भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी बुधबार फैसला गरेको हो। बिहीबार उक्त फैसला सुनाई कार्यन्वयन समेत भएको जंगी अड्डाले जनाएको छ।चितवनको भरतपुर महानगरपालिका १७ शारदानगरस्थित सिमलडाँडामा गुरुङको हत्या भएको थियो। हत्या अभियोगमा ढकाल साउन ७ गते पक्राउ परेका थिए।उनले सर्ट मेसिन गन (एसएमजी) चोरी गरेर त्यसैले हत्या गरेको कोर्टअफ इन्क्वायरीको प्रतिवेदनमा उल्लेख छ।तर उक्त हतियार चोरेको आरोपमा दुई सैनीक अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङ दुई वर्षदेखि थुनामा छन्। समरी जनरल सैनिक अदालतको फैसलाविरुद्ध उनीहरुले पुनरावेदन गरेपछि अहिले यो मुद्दा पनि विशेष सैनिक अदालतमा सुनुवाइ भइरहेको छ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल