गृहपृष्ठ ∕ समाचार ∕ समयमै अक्सिजन नपाउँदा मलेसियामै अस्ताए अमर समयमै अक्सिजन नपाउँदा मलेसियामै अस्ताए अमर दीप संञ्चार भदौ १५, २०७८ गते ७:३५ मा प्रकाशित अमर गुर्धामीको मलेशियामा कोरोना संक्रमित भएर बेलैमा अक्सिजन सहितको उपचार ढिला हुँदा मृ’त्यु भएको पारिवारीक स्रोतले जनाएको छ । अमर सात वर्षदेखि मलेशियामा कार्यरत रहेका थिए।अ’चानक उनी बि’रामी परेका अमरले सामान्य ठानेर ड्युटी गरेको तर पछि संक्रमण पुष्टी भएपछि पनि अस्पताल लान तीन दिन ढिला गरिएको र उपचार ढिलो पाँउदा ज्या’न गएको आफन्तले बताए।अक्सिजनको अभावमा छट्पटाउदै गएका अमरलाई काम गर्ने कम्पनी सम्म पुर्याएपनि एम्बुलेन्स आउन ढिला भएका कारण ज्या’न गएको उनका आफन्ती समीर बोहराले जानकारी दिए।अहिले अमरको श’बलाई नेपाल पठाउन सम’स्या भएकाले मलेशियामै हिन्दु संस्कार अनुसार अन्त्य’ष्टीको प्रयास भईरहेको बोहराले जानकारी दिए।१९ वर्षदेखि नेपाली बे’पत्ता, भेट्टाउनेलाई आरएम १ हजार पुरस्कारयस्तै, म्याग्दि जिल्लाका सुर्य बहादुर केसी करिब १९ बर्षदेखि मलेसियामा बे’पत्ता भएका छन।म्याग्दीको तत्कालिन अर्मन गाविस–४ का ४८ बर्षीय सुर्य बहादुर सन २००२ मा वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेको परिवारले बताएको छ। परिवारका अनुसार सुरुमा केही समय सम्पर्क भएपनि त्यसयता उनी कहिलै परिवारको सम्पर्कमा आएका छैनन् ।साथै, उनको बारे कसैलाई थाहा भए ६०१६२९३०२७४ नम्बरमा अथवा मलाया खबरको सम्पर्क नम्बर ६०११७२३२८१५० मा फोन अथवा ह्वाट्सएप मार्फत सम्पर्क गरेर जानकारी दिनुहुन हार्दिक अुनुरोध गरिएको छ । जानकारी दिनेलाई मलेसियन आरएम १ हजार रिङ्गेट पुरस्कार समेत दिइने परिवारले जनाएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ