गृहपृष्ठ ∕ राजनीति ∕ बाँकी बोनसको जीवनमा कुनै कार्यकारी पद लिन्न : झलनाथ खनाल बाँकी बोनसको जीवनमा कुनै कार्यकारी पद लिन्न : झलनाथ खनाल दीप संञ्चार भदौ १४, २०७८ गते १९:३९ मा प्रकाशित काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भारतको नयाँ दिल्लीला लामो समयको उपचार पछि नेपाल फर्किएका छन् ।नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराएर सोमवार नेपाल फर्किएका नेता खनालले आफ्नो जीवन बोनसको जीवन भएको भान्दाई देश ,राष्ट्रियता र नेपाल मोडलको समाजवाद निर्माणका निम्ती खर्चिने बताएका छन् ।त्रिभुवन विमानस्थलमा खनाललाई पत्रीका अध्यक्ष माधव कुमार नेपालसहितका नेताहरुले स्वागत गर्न पुगेको थिए ।त्यसक्रममा आयोजित पत्रकार सम्मेलनमा आफ्नो लिखित वक्तव्य अरुलाई पढ्न दिएका खनालले आफुले पुनर्जीवन पाएको बताए ।साथै,बाँकी जीवनमा कुनै कार्यकारी पद नलिने घोषणा गरेका छन् ।मेरो शल्यक्रिया शतप्रशित सफल भएको छ,’अव मेरो बाँकी जीवन बोनसको जीवन हो, खनालले भने उमेरले ७१ वर्ष पार गरिसके अब सास रहुन्जेल यो देशको सेवामा समर्पित रहन्छु ।’क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ