गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सिभिल बैंक अब दाङको लमहिमा पनि सिभिल बैंक अब दाङको लमहिमा पनि प्रिया स्मृती गजमेर असार २६, २०७६ गते १४:२९ मा प्रकाशित दाङ, दाङको लमहीमा सिभिल बैंक लिमिटेडको शाखा स्थापना भएको छ । ९४ औँ शाखाको रुपमा स्थापना भएको यो शाखाको उद्घाटन लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले गरेका हुन् । बैंकको उद्घाटन गर्दै नगर प्रमुख केसीले सेवाग्राहीको मन जितेर सेवा प्रबाह गर्न आग्रह गरेका छन् ।साथै बैंक संचालकलाई मुस्कान सहितको सेवा दिनु पर्ने बताए । उद्घाटन कार्यक्रममा नगर प्रमुख केसीले बैंकले कृषि व्यवसायलाई पनि ध्यान दिएर लगानी गर्नु पर्ने बताए । समृद्धिको लागि बैंकको नारा अनुसार साना तथा मझौला व्यवसायलाई लक्षित गरेर कर्जा उपलब्ध गराउने कार्यक्रम बैंकले अघि सारेको छ ।प्रदेश ५ का बैंकका प्रमुख किरण धमलाको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यामा कार्यक्रम सम्पन्न भएको थियो । दाङको लमहीमा बाणिज्य र विकास बैंकगरि १७ ओटा शाखा स्थापना भैसकेको छ ।उद्घाटन कार्यक्रममा सिभिल बैंक लिमिडेट प्रदेश नं. ५ का प्रमुख किरण धमला, पत्रकार राधेश्याम गुप्ता लगाएतले सुभ कामना मन्तब्य व्यक्त गरेका थिए । सिभिल बैंक लमही शाखा प्रबन्धक सौरभ न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण बैंकका सौरभ रानाले गरेका थिए ।क्याटेगोरी : प्रदेश खबर, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिसुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदामुख्यमन्त्री केदार कार्की सवार गाडीमा आक्रमणमेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप