गृहपृष्ठ ∕ समाचार ∕ अभिनेत्री वर्षाले चलाइन् ‘मेलम्ची राहत अभियान’ अभिनेत्री वर्षाले चलाइन् ‘मेलम्ची राहत अभियान’ दीप संञ्चार असार ७, २०७८ गते ११:४७ मा प्रकाशित काठमाडौं — सिन्धुपाल्चोकका बाढी पीडितको राहतमा यतिबेला थुप्रै कलाकार जुटेका छन् । यस्तैमा बाढी पीडितका लागि अभिनेत्री वर्षा सिवाकोटीले पनि सहयोग अभियान सुरु गरेकी हुन् । उनले सामाजिक संजाल मार्फत ‘मेलम्ची राहत अभियान’ चलाएकी हुन् ।उनले चलाएको यो अभियानमा देश तथा विदेशबाट सहयोग प्राप्त भइरहेको छ । अभियानमा प्राप्त सहयोग नामसहित सार्वजनिक समेत उनले बताएकी छन् ।‘बाढी पिडित मेलम्चीबासी आदरणीय दाजुभाइ एवं दिदीबहिनीको सहयोगका निम्ति आफ्नो तर्फबाट केही सहयोग गर्न अग्रसर भएकी छु’ सहयोगको बिषयमा जानकारी दिँदै उनले सामाजिक संजालमा अगाडि लेखेकी छन् ‘मेरो यो सानो पहलमा हजुरहरू पनि सहभागी हुन चाहनुहुन्छ भने आउनुहोस् हातेमालो गरौं ।’ उनले सबैको प्रयासमा पिडामा रहेका मेलम्चीबासीलाई राहत मिल्ने अपेक्षा समेत गरेकी छन् ।अभियानमा सहयोग जनाउन चाहनेले प्रभु बैंकमा रहेको केबी फाउन्डेसनको खातामा रकम पठाउन सक्नेछन् ।क्याटेगोरी : समाचारट्याग : #barsha, #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न