गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नागरिककाे अार्थिक क्षमता बढाउनुपर्छ : रेवतीरमण शर्मा नागरिककाे अार्थिक क्षमता बढाउनुपर्छ : रेवतीरमण शर्मा दीप संञ्चार असार २४, २०७६ गते २१:१० मा प्रकाशित दाङ, प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश कमिटी सदस्य रेवतीरमण शर्माले जनताको अार्थिक क्षमता बढाउन सरकारले अाय अार्जनकाे क्षेत्रमा लगानी लगाउनु पर्ने बताउएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सकृय सदस्य लमही-३ फल्कापुर निवासी पर्शु चाैधरीकी ममतामयी अामा गुलिया चाैधरीकाे १३ अाैं दिनकाे पुण्य तिथिमा अायाेजीत श्रद्धाञ्जली सभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि समेत रहेका शर्माले विकास उपभाेगकाे क्षमता नागरिकमा गर्नुपर्ने बताएका हुन् ।यस्तै नेकपा लमही नगर कमिटीले अायाेजना गरेकाे श्रद्धाञ्जली सभामा शर्माले दिवंगत भएकी अामा गुलीया चाैधरी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शाेकाकुल परिवारजनमा समवेदना व्यक्त गरे ।लमही नगर कमिटीका अध्यक्ष कुलबहादुर केसीकाे अध्यक्षता तथा प्रदेश सभा सदस्य रेवतीरमण शर्माकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य सरस्वती गाैतम, जिल्ला सदस्य अम्मर कवर नवीन, शिल्पा चाैधरी, लमही-३ का अध्यक्ष कृष्ण घिमिरे लगायतका वक्ताहरुले श्रद्धाञ्जली मन्तब्य राखेका थिए । कार्यक्रमकाे सहजिकरण नगर सचिव बसन्त शर्मा विक्रान्तले गरेका थिए ।क्याटेगोरी : प्रदेश खबर, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिसुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदामुख्यमन्त्री केदार कार्की सवार गाडीमा आक्रमणमेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न