गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ अक्सिजन अभावपछि फेसवुकमा माननीय खोजिदै अक्सिजन अभावपछि फेसवुकमा माननीय खोजिदै दीप संञ्चार वैशाख २९, २०७८ गते १०:४९ मा प्रकाशित तुलसीपुर — अक्सिजनको चरम अभाव पछि अकालमा ज्यान गुमाउने संंख्या उकालो लागेपनि कुनै पहल नगरेको भन्दै दाङ्गका माननीयहरुको सामाजिक सञ्जालमा खोजि गरिन थालिएको छ ।दाङ्गका प्रभावशाली नेता र माननीयको नाम र फोन नम्बर सार्वजनिक गर्दै नारायण भण्डारीले लेखेका छन् ‘माननीय ज्यु, तपाईका मतदाता अक्सिजनको अभावमा मरिरहेका छन् । तपाईमा मानवीयता त देखिएन नै आफूलाई जीवित प्रमाणित गर्नका लागि भएपनि महामारी रोकथाममा एक इट्टा थप्नुहुन्छ कि ?’कोरोना विशेष अस्पताल बेलझुण्डीमा मंगलबार राती ७० सिलिन्डर झरेपनि त्यसले विहानसम्म पनि नथेग्ने अस्पताल व्यवस्थापनले जनाएको छ । जिल्लामा संकटपूर्ण अवस्था सृजना हुँदा पनि कुनै पनि माननीयहरुले भुमिका खेल्न नसकेका कारण सामुहिक रुपमा आवाज उठाइएको सञ्जालमा लेखेका छन् ।पत्रकार संगित वस्यालले लेखेका छन् ‘दाङका संघिय, राष्ट्रिय सभा र प्रदेश सांसदहरु तपाईहरु के गर्दै हुनुहुन्छ, केहि वोल्नुस् केही गर्नुस् , नेता हुनुको जनतालाई महसुस गराउनुस्, वाहिरको अबस्था सोचे भन्दा जटिल मोडमा आईसक्यो ’क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप