गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नेपाल बिद्यार्थी संघ लमहीको आयोजनामा रक्तदान कार्यक्रम नेपाल बिद्यार्थी संघ लमहीको आयोजनामा रक्तदान कार्यक्रम प्रिया स्मृती गजमेर वैशाख ६, २०७८ गते २०:३९ मा प्रकाशित दाङ्ग– नेपाल बिद्यार्थी संघ लमही नगर समितिको आयोजनामा सोमवार लमहीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लमही नगर समितिका सभापति कौशल अधिकारीको सभापतित्व तथा नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पवन कुमार यादवको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो।जिल्लामा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरेको सभापति अधिकारीको भनाई छ। साथै विश्वभर फैलिएको कोरोनालाई मध्यनजर गरि सचेत र सजग रहन समेत नेपाल बिद्यार्थी संघ लमही नगर समितिले सबैलाई आग्रह गरेको छ।त्यस्तै रगतको अभावमा छटपटाई रहेका विरामीलाई अकालमा ज्यान गुमाउन नपरोस, यदि त्यस्तो समस्या आईपरे नेपाल बिद्यार्थी संघ सदैब सहयोगका लागि तत्पर रहेको नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पवन कुमार यादवले बताए।नेपाल बिद्यार्थी संघ लमही नगर समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा करिब वीस जनाले रक्तदान गरेका थिए।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल