गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ अन्तरपार्टी महिला संजाल दाङको अध्यक्षमा गुरूङ अन्तरपार्टी महिला संजाल दाङको अध्यक्षमा गुरूङ प्रिया स्मृती गजमेर चैत्र २८, २०७७ गते १९:३९ मा प्रकाशित दाङ्ग – अन्तरपार्टी महिला सञ्जाल दाङको अध्यक्षमा मिना गुरूङ् निर्विरोध चयन भएकी छन् । अन्तर पार्टी महिला संजालको आठौ जिल्ला अधिवेशनले गुरूङलाई अध्यक्षमा चयन गरेको हाे ।यसैगरी संजालले कोषाध्यक्षमा राधा चौधरी, सचिवमा देवा डांगीलाई चयन गरेको हाे । यस्तै सदस्यहरुमा सावित्रा राणा, पुनम शेर्पाइली, सुशिला पौडे्ल, पशुपति चौधरी, गिरीजादेवी न्यौपाने, गोमा रावंत, शान्ता रावंत, लक्ष्मीसिहं ठकुरी, शान्तिदेवी यादव, मिना वुढा, वालिका शर्मालाई चयन गरेको हाे ।अन्तरपार्टी महिला संजालका जिल्ला अध्यक्ष सुशिला पौडे्लको अध्यक्षता तथा प्रदेश अध्यक्ष गंगा शाहीको प्रमुख आतिथ्यतामा अधिवेशनमा बाेल्दै शाहीले महिलाहरूका हक अधिकार स्थापित गराउनका निम्ती संजालले महत्वपूर्ण भुमिका खेल्दै आएको बताईन ।कार्यक्रममा अन्तरपार्टी महिला संजालका संस्थापक अध्यक्ष सिता सिग्देल न्यौपानेले आर्थिक, सामाजिक र राजनीति रुपान्तरणका लागि महिलाहरु एक जुट हुनुपर्नेमा जोड दिएकी छन् ।संजालका पूर्व उपाध्यक्ष सावित्रा राणाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव पशुपति चौधरीले गरेकी थिइन्।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाभूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ:…वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायोतमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने