गृहपृष्ठ ∕ समाचार ∕ बस र मोटरसाइकल ठोक्किदा भारतीय नागरिकको मृत्यु बस र मोटरसाइकल ठोक्किदा भारतीय नागरिकको मृत्यु प्रिया स्मृती गजमेर चैत्र १५, २०७७ गते १८:३९ मा प्रकाशित दाङ्ग – देउखुरीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। ज्यान जानेमा भारतको मधुवनी जिल्ला घर भएका वर्ष २० का अविनेश कुमार सिंह रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।बुटवल देखि दाङ्गको घोराही तर्फ जाँदै गरेको लु २ ख १४२८ नम्बरको यात्रु बस र घोराही देखि लमही तर्फ आउंदै गरेको भे ६ प् ८९३७ नम्बरको मोटरसाइकल आइतवार पौने ५ बजेको समयमा लमही नगरपालिका वडा नम्बर ६ बेल्दमारमा एक आपसमा ठोक्किदा भारतीय नागरिक सिंह गम्भीर घाइते भएका थिए।गम्भीर घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। मोटरसाईकललाई ठक्कर दिने बस र चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप