गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लमही जेसिसको दुई दिने तिज विशेष कार्यक्रम लमही जेसिसको दुई दिने तिज विशेष कार्यक्रम प्रिया स्मृती गजमेर भदौ १३, २०७६ गते २३:१२ मा प्रकाशित दाङ, लमही जेसिसको अायोजनामा २ दिने तिज विशेष कार्यक्रम आज देखि लमहीमा शुरु भएको छ ।लमही जेसिसका अध्यक्ष शिव शँकर गुप्ताको अध्यक्षता एवं लमही नगरपालिकाका उपप्रमुख देबका बेलबासेको प्रमुख अातिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेलबासेले महिला दिदि बहिनीहरुको माहन पर्व हरितालिका तिजको अबसरमा शुभकामना ब्यक्त गर्दै पर्वलाई सभ्य भएर मनाउन अाग्रह गरिन । बेलबासेले दिदी बहिनिको पिर बेदना भुल्ने पर्ब रहेको बताउँदै तिजलाई खर्चिलो र भड्किलो नबनाउन समेत आग्रह गरिन् ।उद्घाटन समारोहमा लमही जेशिशका अध्यक्ष शिबशंकर गुप्ताले नेपाली महिला हरुको महान पर्ब हरितालिका तिजको अबसरमा सबै महिला दिदी बहिनी हरुलाई एकै ठाउँमा जमघट गराउने अबसर पाएकोमा खुसी ब्यक्त गरे ।कार्यक्रममा गायक कमल खत्रीले प्रस्तुति दिँदै दर्शकलाई नचाएका थिए । सो अबसरमा चौधरी सँस्कृतीको झुम्रा नाच सँगै स्थानिय स्तरका कलाकार हरुले सबैलाई नचाएका थिए । कार्यक्रमको दोस्रो दिन शनिबार गायक दुर्गेश थापाको प्रस्तुती रहेको कार्यक्रमका सँयोजक बिजय पुनले जानकारी दिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल