गृहपृष्ठ ∕ समाचार ∕ राजधानी घर अघि आउँदा देउखुरीबासी हर्षित राजधानी घर अघि आउँदा देउखुरीबासी हर्षित प्रिया स्मृती गजमेर असोज २१, २०७७ गते ८:४४ मा प्रकाशित दाङ — प्रदेश नम्बर ५ को नामाकरण लुम्बिनी प्रदेश र राजधानी दाङको भालुबाङ तोकिए पछि देउखुरी बासी हर्षित भएका छन । यसैको खुशीयालिमा देउखुरीका विभिन्न स्थानमा दिप प्रज्वलन गरिएको छ ।देउखुरीका मुख्य बजार लमही, गढवा, सिसहनिया, भालुबाङ लगायतका बजारको चोकमा लुम्बिनी प्रदेशको नक्सा बनाउदै देउखुरीबासीले खुशी ब्यक्त गरेका छन । त्यस्तै राजपुरको जङ्रहवा, बेला, लमहीको रिहार, अमिलिया लगायतका स्थानमा स्थानीयले दिप प्रज्वलन गरेका हुन ।लमहीको गोलघर अघि गरिएको दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारलाई आवश्यक पर्ने भौतिक संरचना उपलब्ध गराउन लमही नगरपालिका तयार भएको लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बताए । लामो प्रतीक्षा पछि प्रदेश सरकारले न्यायोचित गरेको भन्दै अब देउखुरीबासीमा जिम्मेवारी थपिएको केसीको भनाई छ ।नेपाली काङ्रेसले पनि लमहीको गोलघर अगाडी दिप प्रज्वलन गरेर प्रदेश सरकारले गरेको निर्णयलाई स्वागत गरेको छ ।त्यस्तै राजपुर गाउँपालिकाले पनि राजपुरको जङ्रहवामा दिप प्रज्वलन गरेको छ । उक्त दिप प्रज्वलन कार्यक्रममा बोल्दै उपाध्यक्ष धनपती यादवले प्रदेश भित्रका बाह्र जिल्लालाई पायक पर्ने स्थानमा राजधानी बनाएको भन्दै खुशी ब्यक्त गरिन ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट