गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ भैसीको दुधमा केमिकल पाउडर भैसीको दुधमा केमिकल पाउडर प्रिया स्मृती गजमेर भदौ २४, २०७७ गते २०:५४ मा प्रकाशित दाङ — राजपुर गाउँपालिका वडा नम्बर ३ फाेहराका किसान भाेला यादवले दुधमा केमिकल पाउडर मिसावट गरि दूध विक्रि गरेकाे पाईएकाे छ ।एक लिटरको मिनरलवाटरकाे बाेतलमा यादवले केमिकल मिसावट गरि दूध विक्रि गरेको लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी दुध खरिदकर्ता सुरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।मंगलवार विहान यादवले घरमा छाेडेर गएकाे दूध अर्को दिन विहान हेर्दा केमिकल जस्तो देखिने बाेतल माथिल्लो भागमा सेताे पाउडर तैरिएकाे र बाेतलको तल्लो भागम पानी मात्रै रहेको अवस्था थियो यादवले भने ।मानव स्वास्थ्यमा हानी गर्ने केमिकल मिसावट गरि जनताकाे स्वास्थ्य माथि खेलवाड गर्ने उक्त दुध व्यापारीलाई कारबाही हुनु पर्ने स्थानियको माग छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट