गृहपृष्ठ ∕ समाचार ∕ नेको इन्सुरेन्सलेले एनआइसी एशिया बैंकका खातावालाहरुको बीमा गर्ने सम्झौता सम्पन्न नेको इन्सुरेन्सलेले एनआइसी एशिया बैंकका खातावालाहरुको बीमा गर्ने सम्झौता सम्पन्न दीप संञ्चार असार ८, २०७७ गते २२:१४ मा प्रकाशित काठमाडौं – नेको इन्सुरेन्स कम्पनीले एनआइसी एशिया बैंकसँग सम्झौता गरेको छ । इन्सुरेन्स कम्पनीले आफ्नो सेवा विस्तार गर्ने क्रममा एनआईसी एशिया बैंकसँग आफ्ना खातावालाहरुको दुर्घटना बीमा, गम्भिर प्रकृति रोग बीमा र स्वास्थ्य बीमा गर्ने सम्झौता सम्पन्न गरेको हो ।उक्त संझौतामा नेको इन्सुरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का तथा एनआईसी एशिया बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले हस्ताक्षर गरेका हुन् ।उक्त सम्झौतापछि एनआईसी एशिया बैंकमा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता खोल्ने ग्राहकहरुले बीमालेख बमोजिम नेको इन्सुरेन्स कम्पनीबाट घातक रोग, स्वास्थ्य तथा दुर्घटना बीमा सेवा पाउने भएका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल