गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लमही चेम्बरका अध्यक्ष न्यौपानेसहित तेह्र जनाको सदस्यता खारेज लमही चेम्बरका अध्यक्ष न्यौपानेसहित तेह्र जनाको सदस्यता खारेज प्रिया स्मृती गजमेर फागुन ८, २०७६ गते १८:४८ मा प्रकाशित दाङ्ग, देउखुरी उधोग बाणिज्य संघको यहि फागुन ६ गते बसेको कार्यसमिति बैठकले चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपाने सहित तेह्र जनालाई संघको हित बिपरित कार्य गरेको भन्दै बाणिज्य संघको साधारण सदस्यता समेत नरहने गरि सदस्यता खारेज गरेको छ ।देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठद्वारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ । बिज्ञप्तीमा समानान्तर सस्था खोलेर संस्थाको हित बिपरित काम गरेको उल्लेख गरिएको छ ।सदस्यता खारेज हुनेमा शाशिराम नेपाली, चुडामणि आचार्य, किरण बिक्रम शाह, शितल भुषाल, भिष्मराज गैरे, प्रमोद बस्नेत, प्रमोद गौतम, केशबराज अधिकारी, भिम बहादुर ओली, सुदर्शन थापा, हिरालाल चौधरी, प्रकाश खनाल र भोजराज भुषाल रहेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल