गृहपृष्ठ ∕ समाचार ∕ इप्रका गढवाको परिसरमा कालिमाताको मन्दिर उद्घाटन इप्रका गढवाको परिसरमा कालिमाताको मन्दिर उद्घाटन दीप संञ्चार पुस १, २०७६ गते ६:३६ मा प्रकाशित दुख हरण यादवदाङ्ग, इलाका प्रहरी कार्यलय गढवाको परिसरमा कालीमाताको मन्दिर उद्घाटन गरिएको छ ।गढवा गाउँ पलिकाका अध्यक्ष सहजराम यादवले रिबन काटेर मन्दिरको उद्घाटन र मन्दिर भित्र कालिमाताको मुर्ती प्रतिस्थापन गरेका हुन् ।मन्दिर उद्घाटन तथा मुर्ती प्रतिस्थापन समयमा इलाका प्रहरीको एक टोलिले एक राउन्ड हवाई फायर सहित सलामि दिएको थियो ।गढवा गाउँ पालिकाको ५ लाखको आर्थिक सहयोगमा मन्दिरको निर्माण तथा इप्रकाको मुख्यद्वार निर्माणको लागि पिलर निर्माण गरिएको मन्दिर निर्माण उपभोक्ता समितीका अध्यक्ष लेख बहादुर थापाले बताए ।लमही गढवा सडक खण्ड अन्तर्गतको पुरानो कालीमाताको मन्दिर सडक मापदण्ड अनुसार भत्काउनु पर्ने भएकोले नया मन्दिर निर्माण गरिएको गढवा गाउँ पलिका वार्ड नं ६ का अध्यक्ष बाल चन्द्र हमालले बताए ।मन्दिरको उद्घाटन र मुर्ती प्रतिस्थापकार्य इ प्र का गढवाका प्रमुख भरत सिंह राठौरले विधि पुर्बक पुजा अर्चना गरेका थिए।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट