गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुस अमेरिकासँग कैदीबन्दी आदानप्रदानबारे छलफल गर्न तयार रुस अमेरिकासँग कैदीबन्दी आदानप्रदानबारे छलफल गर्न तयार दीप संञ्चार साउन २०, २०७९ गते २०:११ मा प्रकाशित रुस अमेरिकासँग कैदीबन्दी आदानप्रदानबारे छलफल गर्न तयार रहेको रुसका विदेशमन्त्री सर्गेई लाभरोभले बताए ।अमेरिकी बास्केटबल खेलाडी ब्रिटनी ग्रिनरलाई लागूऔषध तस्करीको आरोपमा रूसमा गत बिहिबार रुसी अदालतले ९ वर्षको कैद सजाय सुनाएको छ । यो कारागार सजाय सुनाए पछि यो कुरा आएको हो ।रुसका विदेशमन्त्री सर्गेई लाभरोभले पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच सहमति भएको विद्यमान कूटनीतिक माध्यम मार्फत वासिङ्टनसँग कैदी आदानप्रदानबारे छलफल गर्न मस्को तयार रहेको बताएका छन् ।“हामी यस विषयमा छलफल गर्न तयार छौं, तर राष्ट्रपति पुटिन र जो बाइडेनबीच सहमति भएको माध्यमको ढाँचा भित्र,” सेर्गेई लाभरोभले कम्बोडियाको भ्रमणको क्रममा भने।“यदि अमेरिकीहरूले फेरि सार्वजनिक कूटनीतिको सहारा लिने निर्णय गर्छन भने त्यो उनीहरूको मामला हो र म यो उनीहरूको समस्या हो भनेर पनि भन्छु,” उनले थपे।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट