गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अष्ट्रेलिया र चिनियाँ रक्षामन्त्रीबीच ३ वर्षपछि पहिलो पटक भेटवार्ता अष्ट्रेलिया र चिनियाँ रक्षामन्त्रीबीच ३ वर्षपछि पहिलो पटक भेटवार्ता दीप संञ्चार जेठ २९, २०७९ गते २१:२५ मा प्रकाशित एजेन्सी -अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले आफ्ना चिनियाँ समकक्षीसँग आइतबार वार्ता गर्नुभएको छ जुन तीन वर्षयता दुई देशका रक्षा मन्त्रीहरूबीचको पहिलो बैठक हो र यसलाई ‘महत्वपूर्ण पहिलो कदम’ भनी वर्णन गरिएको छ ।‘यो एकदमै स्पष्ट र विचारहरू आदानप्रदान गर्ने अवसर थियो जसमा मैले अष्ट्रेलियामा धेरै चिन्ताका मुद्दाहरू उठाएँ,’ मार्ल्सले एक सुरक्षा शिखर सम्मेलनकका क्रममा सिङ्गापुरमा पत्रकारहरूलाई बताएका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट