गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ हमाद विमानस्थलबाट अवैध लागु औषध बरामद हमाद विमानस्थलबाट अवैध लागु औषध बरामद दीप संञ्चार जेठ ५, २०७९ गते २०:२७ मा प्रकाशित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रतिबन्धित लागु औषध तस्करी गर्ने प्रयासलाई भन्सार विभागले विफल बनाएको छ । विभागले ६।१०७ किलोग्राम लागू औषध बरामद गरेको जनाएको छ लागू औषध सँगै केही अवैध कतारी रियाल पनि जफत गरिएको छ ती यात्रुले झोलाको तल्लो भागमा लुकाइ ल्याउँदै गरेको अवस्थामा समात्न सफल भएको होकेही दिन पहिले १.०५७ किलो हिरोइन र १.०५४ केजी शाबो बाथ ट्युब भित्र लुकाएर ल्याउँदै गर्दा अधिकारीहरूले पक्राउ गरेका थिए । विभागले दुवै घटनामा कुन मुलुकको कति जना नागरिक पक्राउ परे भन्नेबारे केही खुलाएको छैनभन्सार विभागले कतारले प्रतिबन्ध गरेका अवैध सामान नल्याउन अनुरोध गर्दै आएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #लागु औषध तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट