गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकाले भन्यो – रुसले युक्रेनको सीमाबाट सैनिक हटाएको दाबी झुटो अमेरिकाले भन्यो – रुसले युक्रेनको सीमाबाट सैनिक हटाएको दाबी झुटो दीप संञ्चार फागुन ५, २०७८ गते ९:१५ मा प्रकाशित एजेन्सी – युक्रेनको सीमाबाट आफ्नो सेना हटाएको भन्ने रुसको दाबी ‘गलत’ भएको अमेरिकी अधिकारीहरूले बताएका छन् । बरु पछिल्ला केही दिनमा थप ७ हजार सैनिक थपिएको अमेरिकाको भनाइ छ । युक्रेनलाई कुनै पनि समयमा ‘आक्रमण’ गर्नका लागि यस्तो हल्ला फिँजाइएको ती अधिकारीको दाबी छ ।सैन्य अभ्यास सकिएको बताउँदै मस्कोले सीमा क्षेत्रबाट आफ्नो सैनिकहरू हटाउन सुरु गरेको बताएको थियो । तर पश्चिमा राष्ट्रहरूले भने रुसको सो दाबीलाई समर्थन गर्ने कुनै पनि प्रमाण फेला नपारेको जिकिर गरेका छन् ।‘हिजो रुस सरकारले युक्रेनको सीमाबाट सैनिक हटाउन थालेको बताएको थियो,’ ह्वाइट हाउसका एक शीर्ष अधिकारीले पत्रकारहरूसँग बुधबार भने, ‘उक्त दाबी पछि उनीहरूले विश्वकै ध्यान खिच्न सफल पनि भए । तर, अहिले हामीले थाहा पायौँ कि त्यो दाबी गलत रहेछ ।’पश्चिमा राष्ट्रहरूले रुसमाथि युक्रेनलाई हमला गर्न लागेको आरोप लगाउँदै आएका छन् । रुसले त्यसैका लागि युक्रेनको सीमामा १ लाख बढी सैनिक तैनाथ गरेको उनीहरूको भनाइ छ । तर रुसले भने ती आरोपहरूको खण्डन गर्दै आइरहेको छ । रुसले पश्चिमा राष्ट्रको सो दाबीलाई ‘हिस्टेरिया’ को संज्ञासमेत दिएको छ ।बीबीसीक्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट