गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ कारभित्र टाउको काटिएको शव फेला, मानिसको मासु खाने नरभक्षी पक्राउ कारभित्र टाउको काटिएको शव फेला, मानिसको मासु खाने नरभक्षी पक्राउ दीप संञ्चार मंसीर ७, २०७८ गते २१:०० मा प्रकाशित काठमाडौँरुसमा प्रहरीले एक नरभक्षीलाई पक्राउ गरेको छ। बीच सडकमा उसको कारको डिक्कीबाट टाउको काटिएको एक शव खसेपछि उसलाई पक्राउ गरिएको हो।त्यहाँको प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति मानिसको हत्या गरेर मासु खाने गर्थे। डेलीमेलका अनुसार यो घटना सोर्टभाला शहरको हो। आरोपीको नाम येगोर कोमारोव रहेको छ। उनी २३ वर्षका छन्। उनको कार अर्को गाडीसँग ठोक्किएको थियो जसका कारण डिक्की खुल्न गयो।डिक्की खुल्नेबित्तिकै त्यहाँ टाउको काटिएको शव बाहिर खसेको थियो। यो देखेर प्रहरी नै छक्क परेको थियो। ती युवक भाग्न खोज्दै थिए। तर प्रहरीले उनलाई तुरुन्तै पक्राउ गर्यो।उक्त कारमा भेटिएको शव ५० वर्षीय व्यवसायीको हो। कोमारोवको कारबाट प्रहरीले तासको पत्ता, डोरी र बोरा बरामद गरेको छ। उनका साथमा दुई साथी पनि थिए। उनीहरुबीच विवाद भएको र ३ जनाले मिलेर व्यवसायीको हत्या गरेको प्रहरीले जानकाकरी दिएको छ।पक्राउ परेका कोमारोवले व्यवसायीको हत्या गरेर टाउको काटी रगत र मासु खाएको बयान दिएका छन्। मुरा शरिर काट्न चक्कुको धारले काम नगरेको पनि उनले बताएका छन्। यसअघि पनि उनले अन्य व्यक्तिको हत्या गरी मासु खाएको अनुसन्धानबाट पत्ता लागेको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु