गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ भारतसँग विवादका बीच चीनले सीमा सुरक्षासम्बन्धी कानून बनायो भारतसँग विवादका बीच चीनले सीमा सुरक्षासम्बन्धी कानून बनायो दीप संञ्चार कात्तिक ८, २०७८ गते ६:४२ मा प्रकाशित काठमाडौँ भारतसँग जारी सीमा विवादकाबीच चीनले आफ्नो सीमा सुरक्षालाई थप मजबुत बनाउन शनिबार नयाँ कानून पारित गरेको छ ।चीनको नयाँ कानूनलाई तालिबान नियन्त्रित अफगानिस्तानको स्थिति र दक्षिण पूर्व एशियाबाट कोरोना महामारीलाई आफैंमा राख्नको लागि एक प्रयासको रूपमा देखिएको छ।समाचार एजेन्सी रोयटर्सका अनुसार चीनको यो नयाँ सीमा कानून अर्को वर्ष जनवरी १ बाट लागू हुँदैछ। यो कानून कसरी सीमा सुरक्षा ब्यवस्थाप्रति लक्षित छ ।तालिवान सत्तामा फर्किएपछि चीनले अफगानिस्तानको स्थितिलाई निरन्तर निगरानी गरिरहेको छ। अफगानिस्तान शरणार्थीहरु साथै सिन्जियाङ प्रान्तको वेइगर मुसलमानहरुसंग सम्बन्धित इस्लामी चरमपन्थीहरु सीमा पार गर्न सक्ने चिन्ता चीनलाई छ ।सन् २०२० को अप्रिलदेखि भारतसँगको सीमामा चिनियाँ र भारतीय सैनिकबीच तनावको अवस्था छ । भियतनाम र म्यानमारबाट गैरकानुनी रुपमा सीमा पार गर्ने मानिसका कारण कोरोना संक्रमणको बढ्दो केसलाई सामना गर्न पनि चीनलाई चुनौती छ ।विगत ७२ वर्षको इतिहासमा चीनले सीमा सुरक्षा व्यवस्थापनसम्बन्धी कानुन पारित गरेको यो पहिलो पटक हो। चीनको १४ देशहरुसंग २२ हजार किलोमिटर लामो सीमा रहेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु